Description
मदन पुरस्कार २०८० सेट
Awarded by Madan Puraskar Guthi every year , Madan Puraskar Prize is the most prestigious award in Nepali literature.
मदन पुरस्कार एक प्रतिष्ठित पुरस्कार हो जुन उत्कृष्ट नेपाली साहित्यिक कृतिहरूलाई प्रदान गरिन्छ। यो पुरस्कार हरेक वर्ष मदन पुरस्कार पुस्तकालयले प्रदान गर्ने गर्दछ। यो पुरस्कारको स्थापना असोज १०, २०१२ सालमा गरिएको थियो। सोही वर्ष मङ्सिर २८ गते मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो। हरेक वर्ष, साहित्य, समाजशास्त्र र विज्ञानका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विद्वानहरूलाई यो पुरस्कार प्रदान गरिन्छ।
The 5 books nominated for Madan Puraskar 2080 are:
Damphuko Atmalap – Bhakta Syangtan
Mukam Ranamaidan- Mohan Mainali
Nun Tel – Jeevan Chhetri
Bhavlipi – Bhavesh Bhumari and Pranita Chamling
Santras ka Sathi Din – Roshan Thapa Nirav
Reviews
There are no reviews yet.