Previous
book on anglo nepal war

Mukam Raranamaidan

699.00
Next

Nun Tel

595.00
nun tel

Bhavlipi

600.00

बिहानी किरणहरूमा मुस्काउँदै गरेका
गुलाबी पहिरनहरूमा रमाउँदै गरेका संसारभरिका प्रेमजोडीहरूलाई

Shortlisted as madan puraskar prize winner list in 2080 B.S

ISBN13 :9789937161305

ISBN 10: 9937161304

Genre: non – fiction

Description

भावलिपि

Saragam Prakashan

भावेश भुमरी
जन्मस्थानः प्यूठान नगरपालिका- १०, कोट, प्यूठान
शिक्षाः स्नातकोत्तर (नेपाली, प्रथम श्रेणी, त्रिभुवन विश्वविद्यालय)
ठेगानाः प्यूठान- १०, प्यूठान (स्थायी), गोदावरी- ४, ललितपुर (अस्थायी) प्रकाशित कृतिः भिरफूलको छाया (गीतसङ्ग्रह, २०५३/२०७१), भिजेको चिठी (गीतसङ्ग्रह, २०५७/२०७५), भरोसा (आधुनिक गीतिक्यासेट/सीडी, २०५९), भावना (आधुनिक गीतिक्यासेट/सीडी, २०६४), भित्र छ फूलको साँध (गीतसङ्ग्रह, २०६६), भिडभित्र छु बिरानो म (गीतसङ्ग्रह २०६९), भूमिका (आधुनिक गीतिसीडी, २०६९), भोक इल्टा नाघेर सेलाउँछ (कवितासङ्ग्रह, २०७०), भिन्नता (आधुनिक गीतिसीडी, २०७१), भूगोल (आधुनिक गीतिसीडी, २०७३), भाषा (आधुनिक गीतिसीडी, २०७४), भावेश भुमरी इन द युके (लेख, समाचार र अन्तर्वार्ताहरू, २०७६), भिसाको रङ (नियात्रा, २०७६), भूषण (आधुनिक गीतिसीडी, २०७९), भावलिपि (संयुक्त प्रेमपत्रसङ्ग्रह, २०८०) प्रकाशक/सम्पादकः सुरप्रभा पोस्ट डटकम
फोन सम्पर्क: +९७७-९८५१०७००३२
इमेल: bhavesh.bhumari@gmail.com
प्रणिता चामलिङ
जन्मस्थानः खर्बनी, लोवर मिलिकथुङ, दार्जिलिङ
शिक्षा: स्नातक अनर्स (नेपाली, उत्तर बङ्गाल विश्वविद्यालय)
ठेगाना: प्यूठान – १०, प्यूठान (स्थायी), गोदावरी- ४, ललितपुर (अस्थायी) प्रकाशित कृतिः तिमीजस्तै म पनि (गीतसङ्ग्रह, २०६४), भावलिपि (संयुक्त प्रेमपत्रसङ्ग्रह, २०८०) फोन सम्पर्क: +९७७-९८४१७७३७९४
बिहानी किरणहरूमा मुस्काउँदै गरेका
गुलाबी पहिरनहरूमा रमाउँदै गरेका संसारभरिका प्रेमजोडीहरूलाई

Reviews

There are no reviews yet.

Be the first to review “Bhavlipi”

Your email address will not be published. Required fields are marked *

You may also like…

Shopping cart

0
image/svg+xml

No products in the cart.

Continue Shopping